Rule 87
रकम हस्तान्तरण
यो नियमावली प्रारम्भ हुँदाका बखत बाल उद्धारको प्रयोजनको लागि स्थापना भएका देहायका कोषको रकम यस नियमावली: बमोजिमको कोषमा हस्तान्तरण गर्नु पर्नेछ: ५

(क) परिषद्को बाल उद्धार कोषको रकम, (ख) साविक जिल्ला बालकल्याण समितिमा रहेको बाल उद्धार कोषको रकम ।